२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज पनि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 869
    SHARES

  • images
    आज पनि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४३९५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४५१० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend