२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित


सञ्चार डबली
  • सोमबार, भदौ ११ २०८०
  • 8.9K
    SHARES

  • images
    राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

     

    काठमाडौं, ११ भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् ।

    सोमबार बसेको बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend