२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं, ७ भदौं । आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक बुधबार पुन सञ्चालनमा आएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७–०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८–०७९” पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend