२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 8.5K
    SHARES

  • images
    मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

    काठमाडौं, ६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।

    मन्त्री किराँतीका ७६ वर्षिया पिताको आज बिहान निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend