२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मन्त्री किरातीलाई पितृ शोकः लेखे भावुक शब्द, ‘भखरै वुवाले धोका दिनुभयो’


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 10.6K
    SHARES

  • images
    मन्त्री किरातीलाई पितृ शोकः लेखे भावुक शब्द, ‘भखरै वुवाले धोका दिनुभयो’

    काठमाडौं, ६ भदौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । आज विहान समाजिक संञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारि दिएका हुन् ।उनले आजबाट आफुहरु पूर्ण रुपमा टुहुरो भएको भन्दै दुख व्यक्त गरेका छन् ।

    उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend