२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सभापति र प्रधानमन्त्रीबीच लोभलाग्दो सम्बन्ध छ : महामन्त्री बुर्लाकोटी


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 4.0K
    SHARES

  • images
    सभापति र प्रधानमन्त्रीबीच लोभलाग्दो सम्बन्ध छ : महामन्त्री बुर्लाकोटी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै विवाद नरहेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन्।

    सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूबीचको घनिष्ठता बढ्दै गएको बताए।

    'बाहिर हल्ला फैलाइएको जस्तो उहाँहरूको सम्बन्ध चिसिएको छैन। बरु बाहिर जति हल्ला फैलाइँदैछ। त्यसभन्दा बढी उहाँहरूबीच घनिष्ठता कायम हुँदैछ,' उनले भने।

    महामन्त्री बुर्लाकोटीले दुई नेताहरूबीच लोभलाग्दो सम्बन्ध रहेको बताए। 'उहाँहरूको बीच लोभलाग्दो सम्बन्ध छ,' उनले भने। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend