२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको छ : मन्त्री यादव


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.7K
    SHARES

  • images
    सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको छ : मन्त्री यादव

     

    काठमाडौ, २८ असार । सन् २०३० सम्म स्वच्छ खानेपानीको पहुँचको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको खानेपानी मन्त्री महेन्द्र राय यादवको भनाई छ । आज राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफल पछि उठेका प्रश्नहरुको जवाफ दिँदै खानेपानी मन्त्री यादवे निर्धारित दिगो विकासको लक्ष्य पुरा गर्न कठिन हुने देखिएको बताएका हुन् ।

    खानेपानी मन्त्री यादवे भने ‘ दिगो विकासको लक्ष्य अनुसार २०३० सम्म जनसंख्याको शत् प्रतिशत आधारभुत खानेपानी, ९० प्रतिशतमा स्वच्छ खानेपानी पहुँच पु¥याउने लक्ष्य पुरा गर्न हामी सबैको चुनौती छ ।’ उनले सरसफाई क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न अथक प्रयास गर्नु पर्ने उल्लेख गरेका छन् । उनले खानेपानी तथा सरसफालई ऐन २०७९ को प्रकाणिकरण संगै राज्यको खानेपानी तथा सरसफाई प्रतिको दृष्टिकोण फराकिलो हुदै गएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend