२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चुरे क्षेत्रको संरक्षणका लागिसरकारले प्रभावकारी कार्यहरु अघि बढाएको छ : वन मन्त्री महतो


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.1K
    SHARES

  • images
    चुरे क्षेत्रको संरक्षणका लागिसरकारले प्रभावकारी कार्यहरु अघि बढाएको छ : वन मन्त्री महतो

    काठमाडौं, २८ असार । वन तथा वातावरण मन्त्रीबीरेन्द्रप्रसाद महतोले चुरे क्षेत्रको संरक्षणका लागिसरकारले प्रभावकारी कार्यहरु अघि बढाएको बताएका छन् । विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफदिँदै मन्त्रीमहतोले चुरे क्षेत्रमानदी प्रणालीमा आधारित रहेर कामभइरहेको जानकारी दिए । उनले भने ‘चुरे संरक्षणको लागिआर्थिक वर्ष १ अर्व ५ करोड बजेट विनियोजन गरिएको छ ।

    चुरे क्षेत्रमानदी प्रणालीमा आधारित रहि ५ वटा कार्यान्वयननिकायमार्फत भू–संरक्षण,जल पूर्वभरण,वृक्षरोपण ,कृषिवन ,खोलाकिनारा लगायतकाकार्यक्रमहरु सञ्चालनमा छ । मन्त्रीमहताले जलवायु परिवर्तन न्यूनीकरणको लागि नेपालतथाविभिन्नविकास सांझेदार निकायहरुको सहकार्यमाबिभिन्नकार्यहरु भइरहेको जानकारी दिए ।

    उनले भने ‘ प्रत्यक्षवाअप्रत्यक्ष रुपमाजलवायु परिवर्त न्यूनीकरण तथाअनुकुलका सघाउ पुग्ने खालकाकार्यक्रमको लागि संघर प्रदेश स्थानीय तहबाट कार्यन्वयनहुने गरि बजेट विनियोजन गरिएको छ। ’सरकारले बन तथावातावरण मन्त्रालयको लागि१२ अर्ब ११ करोड १३ लाख बजेट प्रस्तावित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend