२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 8.2K
    SHARES

  • images
    काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान


    काठमाडौ, २८ असार । कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले आवेदन माग गरेको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन निवेदन आह्वान गरेको हो ।

    कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०÷०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि उसले आज बिहान १० बजे देखि साउन १२ गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा ntrance.kathmandu.gov.np  मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend