२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री प्रचण्ड’ पत्नी सीताको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 9.5K
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्ड’ पत्नी सीताको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने


    काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

    सीताको त्याग र योगदानप्रति आत्मसात् गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    उपचारका क्रममा बुधबार बिहा ८ः ३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । उनको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend