२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सीता दाहालको निधनप्रति सभामुख देवराज घिमिरेद्वारा दुःख व्यक्त


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 11.4K
    SHARES

  • images
    सीता दाहालको निधनप्रति सभामुख देवराज घिमिरेद्वारा दुःख व्यक्त

    काठमाडौं, २७ असार । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार बिहान ६९ वर्षीया सीता दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ ।


    बुधबार शोक वक्तव्य जारी गर्दै उनले सीताको निधनको खबरले आफू स्तब्ध भएकोे बताएका छन् । दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend