२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 8.6K
    SHARES

  • images
    आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित


    काठमाडौँ, २७ असार । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

    विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ । ।सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend