२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मेरो अभिव्यक्तिले असहजता पुर्‍याएकोमा दुःख व्यक्त गर्छु : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 9.7K
    SHARES

  • images
    मेरो अभिव्यक्तिले असहजता पुर्‍याएकोमा दुःख व्यक्त गर्छु : प्रधानमन्त्री दाहाल

     

    काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुर्याएकोप्रति दुःख व्यक्त गरेका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको बताए ।सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend