२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्छ :  सहमहामन्त्री पाण्डे


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 7.3K
    SHARES

  • images
    लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्छ :  सहमहामन्त्री पाण्डे

     

    काठमाडौ, १२ असार । लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको भनाई छ । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने उल्लेख गरेका छन् ।

    सहमहामन्त्री पाण्डेले भने, “जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ ।”कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्ने जिकिर गरेका छन् । उनले भने , “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend