२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष टुंगियो


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 7.3K
    SHARES

  • images
    आज बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष टुंगियो

    काठमाडौं, ११ असार । आज बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

    हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend