२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फलफूल तथा तरकारीको आजको मूल्य : मालदह आँप ७० रुपैयाँ


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 10.0K
    SHARES

  • images
    फलफूल तथा तरकारीको आजको मूल्य : मालदह आँप ७० रुपैयाँ

    काठमाडौ,  ३० जेष्ठ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४०,आलु रातो ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ७०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा (मुंगरी) रू ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।उता, मालदह आँप ७०, लसुन २३०, चाइनिज लसुन २३६ मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend