२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसन : ४.२७ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसन : ४.२७ अंकले बढ्यो नेप्से सूचक


    काठमाडौ, २९ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend