२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मुक्तिनाथ क्यापिटल लिमिटेडको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.2K
    SHARES

  • images
    मुक्तिनाथ क्यापिटल लिमिटेडको संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ, २९ जेठ । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    उक्त सेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend