२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्सेमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार


सञ्चार डबली
  • बिहीबार , मंसिर २० २०८१
  • 6.1K
    SHARES

  • images
    नेप्सेमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार


    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो । यस दिन ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । 

    आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend