२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.6K
    SHARES

  • images
    गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं,जेठ २८ गते । गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखेको यस सेयरमा विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्।

    इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाडौँको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend