२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर १४ २०८१
  • 6.1K
    SHARES

  • images
    सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

    शुक्रवार, मंसिर १४ २०८१
    काठमाडौँ । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनमा भारी बृद्धि हुँदा प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो ।

    बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको  थियो ।

    यता, चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend