२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनचाँदीको मूल्य  घट्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 6.7K
    SHARES

  • images
    सुनचाँदीको मूल्य  घट्यो, कति पुग्यो तोलाको ? 


    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको  छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend