२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 5.9K
    SHARES

  • images
    आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । 

    प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ  र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend