२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखि एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुल्यो


सञ्चार डबली
  • मंगलबार, मंसिर ११ २०८१
  • 7.9K
    SHARES

  • images
    आजदेखि एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुल्यो


    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ । १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

    हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend