२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द 


सञ्चार डबली
  • सोमबार, मंसिर ३ २०८१
  • 6.6K
    SHARES

  • images
     आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द 

    काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    तसर्थ सेयर बजार अब मंगलबार बिहान ११ बजेमात्र खुल्नेछन् । बैंक–वित्तीय संस्था पनि मंगलबार खुला हुनेछन् । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend