२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • सोमबार, मंसिर ३ २०८१
  • 7.1K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । 

    यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend