२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य, सामान्य परिवर्तन


सञ्चार डबली
  • आइतबार, मंसिर २ २०८१
  • 6.7K
    SHARES

  • images
     यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य, सामान्य परिवर्तन

     


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु  रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ ।

    यसैगरी भन्टा डल्लोको मूल्य ५० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ३० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ । 

    त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend