२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कति छ आजको तरकारी र फलफूलको बजार मूल्य ?


सञ्चार डबली
  • शनिबार, मंसिर १ २०८१
  • 7.8K
    SHARES

  • images
    कति छ आजको तरकारी र फलफूलको बजार मूल्य ?


    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारीको मूल्य बढेको छ ।

    कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ । स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने कुरिलोको मूल्य एक हजार ५० रुपैयाँ छ । 

    त्यसैगरी लाम्चो भन्टा ३५, तने बोडी १२५, मकै बोडी ५५, करेला ११०, फर्सी ३५, भिन्डी ८५, स्कुस १७, तोरी र रायोको साग ५५, चम्सुरको साग ११०, कन्य च्याउ २१३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ । 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ७५, भारतीय रातो आलु ७२, सेतो आलु ६३, सुकेको भारतीय प्याज ६३, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend