२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्सेमा करिब १४ अंकको वृद्धि, कति अर्बको भयो कारोबार ? 


सञ्चार डबली
  • बिहीबार , कात्तिक २९ २०८१
  • 6.4K
    SHARES

  • images
    नेप्सेमा करिब १४ अंकको वृद्धि, कति अर्बको भयो कारोबार ? 

    काठमाडौं । विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ । आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।

    आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज रावा इनर्जीको शेयर मुल्यमा सबैभन्दा बढी ९.१२ प्रतिशतको गिरावट देखिएको छ ।

    त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend