२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?  


सञ्चार डबली
  • बुधबार, कात्तिक २८ २०८१
  • 8.6K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?  


    काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा  कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय  रूपैयाँले  घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ । 

    यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend