२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?  


सञ्चार डबली
  • आइतबार, कात्तिक २५ २०८१
  • 6.8K
    SHARES

  • images
    घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?  


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।

    यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend