२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २३ २०८१
  • 6.9K
    SHARES

  • images
    सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

     
    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि सर्वसधारण व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

    यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend