२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २३ २०८१
  • 7.5K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो । 

    यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।  यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend