२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 5.7K
    SHARES

  • images
    सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

    अघिल्लो दिन १ तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend