२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 सामान्य बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, कात्तिक २१ २०८१
  • 6.8K
    SHARES

  • images
     सामान्य बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ३ सय बढेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ । 

    हिजो मंगलबार सुन प्रतितोल २८ सय रुपियाँले घट्दै १ लाख ६८ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला २ हजार १५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने तोलामा ६० रुपियाँले घट्दै दुई हजार ३० रुपियाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend