२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • मंगलबार, कात्तिक २० २०८१
  • 7.4K
    SHARES

  • images
     घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


    काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो । 

    कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ । कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend