२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहारको विदामा पनि पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट ‘सप्लाई’ गरिने


सञ्चार डबली
  • बिहीबार , कात्तिक १५ २०८१
  • 5.8K
    SHARES

  • images
    तिहारको विदामा पनि पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट ‘सप्लाई’ गरिने


    काठमाडौं । नेपाल आयल निगमले तिहारको विदामा समेत पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोक्ने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडकारुपमा रहेको पेट्रोलियम पदार्थको बिक्री नरोक्ने निर्णय निगमले जानकारी गराएको हो ।

    देशभर छरिएर रहेका विभिन्न कार्यालयमध्ये प्रादेशीकसहित १३ स्थानाबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने छ । कोशी प्रदेशमा विराटनगरबाट, मधेशमा अमलेखञ्ज, बागमतीबाट थानकोट, गण्डकीबाट पोखरामा बिक्रीवितरण हुने निगमले जानकारी दिएको छ ।

    लुम्बिनीमा भैरहवा, कर्णालीमा सुर्खेत, सदुरपश्चिममा धनगढी लगायतका स्थानबाट बिक्री ह’ने बताइएको छ । यस्तै, नेपालगञ्ज र दाङ तथा विरगञ्ज, चारआली र दिपायलबाट समेत पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने निगमले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend