२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

युनिलिभर नेपालको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न,लाभांश स्वीकृत


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 6.6K
    SHARES

  • images
    युनिलिभर नेपालको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न,लाभांश स्वीकृत

    युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

    कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८प्रतिशत वृद्धि हो ।

    कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

    कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी, बोर्ड र सेयर धनीहरूले बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend