२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहारको उपलक्षमा सानिमा बैंकद्धारा बिगमार्टमा विशेष छुट


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 5.8K
    SHARES

  • images
    तिहारको उपलक्षमा सानिमा बैंकद्धारा बिगमार्टमा विशेष छुट

    काठमाडौं । सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहनगर्न बिगमार्ट (मेगामार्ट प्रा.लि.) संग छुटको व्यवस्था गरेको छ ।

    उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानीगर्दा १०प्रतिशत वा . २०० सम्मछुट प्राप्तगर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्मलागु रहनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहनगर्दै आएको छ ।

    छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend