२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धन्तेरसलाई लक्षित गर्दै राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री शुरु


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 7.1K
    SHARES

  • images
    धन्तेरसलाई लक्षित गर्दै राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री शुरु

     

    काठमाडौं । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको हो ।

    सुनको असर्फी भने मंगलबार एकदिनमात्रै बिक्री गरिने छ । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend