२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 7.4K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको तरकारी तथा फलफूलको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज तने बोडी प्रतिकेजी ३० रुपैयाँले बढेर ११५ रुपैयाँ पुगेको छ भने भेडे खुर्सानी ७६ रुपैयाँ ६७ पैसाले बढेर २६६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    यसैगरी आज डल्लो हरियो फर्सी प्रतिकेजी ५५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ भने ब्रोकाउली १९० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, लोकल काक्रो ११५ रुपैयाँ र हाइब्रीड काक्रो ६५ रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै, अमला प्रतिकेजी ७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, बचुवा माछा २६६ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ६३ रुपैयाँ, सुकेको प्याज (भारतीय) १०३ रुपैयाँ ३३ पैसा, स्थानीय काउली १३० रुपैयाँ र लोकल सेतो मूला ३५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend