२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

९ अंकले घट्यो नेप्से , ४ अर्ब ७३ करोडको कारोबार


सञ्चार डबली
  • आइतबार, कात्तिक ११ २०८१
  • 6.6K
    SHARES

  • images
    ९ अंकले घट्यो नेप्से , ४ अर्ब ७३ करोडको कारोबार


    काठमाडौं । आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ ।आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ६.७९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख ८५ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको प्रमोटर शेयरसबै भन्दा बढी ६ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend