२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव


सञ्चार डबली
  • आइतबार, कात्तिक ११ २०८१
  • 5.6K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

    आइतवार, कार्तिक ११ २०८१

    काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ५१४ औँ बैठकले ९७ करोेड १ लाख २८ हजार ७८६ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

    उक्त नगद लाभांश रकम प्रतिशेयर ५ प्रतिशत (कर सहित) हुने बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिनेछ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend