२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन


सञ्चार डबली
  • आइतबार, कात्तिक ११ २०८१
  • 6.1K
    SHARES

  • images
    ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन


    काठमाडौं । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ३५ हजार ८५ सवारी साधनका चालकबाट रु.दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

    पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र राडरगनबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend