२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार भाउ, कति देखि कति सम्म ?


सञ्चार डबली
  • आइतबार, कात्तिक ११ २०८१
  • 7.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार भाउ, कति देखि कति सम्म ?


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा आज र सुकेको प्याज १०३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।  यसैगरी गाजर ११५, बन्दा ४५, स्थानीय काउली १२५, सेतो मुला ३२.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी ८५, मटरकोशा १९०, घिउसिमी ९५, घिउसिमी १८०, टाटे सिमी ८५, तिते करेला ७५, लौका ४५, परवर ७५ र चिचिण्डो ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै घिरौंला ७५, पाकेको फर्सी ६५, हरियो फर्सी (लाम्चो) ७५, हरियो फर्सी डल्लो ५५, भिण्डी ८५, वरेला ७५,स्कुस १७.६७, पालुङ्गो साग ९५, तोरीको साग ७५, चमसुरको साग २२६.६७, कन्ये च्याउ १४५, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १७६.६७, अदुवा २१० र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    त्यसैगरी ठूलो गोलभेडा ११५, सानो गोलभेडा ११६.६७, टनेल सानो गोलभेडा १२१, रातो आलु ८३.३३ र रातो मुढे आलु ७२.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend