२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 6.9K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ? 


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend