२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 5.3K
    SHARES

  • images
    भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत

    मंगलबार, ०८ असोज २०८१

    काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ ।

    बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित भएको हो । काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend