२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 5.7K
    SHARES

  • images
    झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा

    काठमाडौं, असोज ८ । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा पुगेको छ ।

    मंगलबार ३०९ कम्पनीका ७७ हजार २ सय ६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

    १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ भने एउटा स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै घटेर राताम्मे भएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend