२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो बोडी, च्याउदेखि फलफूलम्मको भाउ 


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 6.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो बोडी, च्याउदेखि फलफूलम्मको भाउ 



    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार हरियो खुर्सानी, बन्दा, बोडी, घिरौला र फर्सीलगायतको भाउ बढेको छ ।

    यसअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको हरियो खुर्सानीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ५५ रुपैयाँ, तराई बन्दा ४५ रुपैयाँ, मकै बोडी प्रतिकेजी २० रुपैयाँले बढेर ९५ रुपैयाँ कायम भएको छ । 

    यसैगरी, घिरौला प्रतिकेजी ८५ रुपैयाँ, डल्लो फर्सी ३५ रुपैयाँ, हरियो प्याज २२६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, भारतीय सुन्तला १२० रुपैयाँ, हरियो तरबुजा ७५ रुपैयाँ, मौसम १२० रुपैयाँ, हाइब्रीड काक्रो २७ रुपैयाँ ६७ पैसा, निबुवा ५० रुपैयाँ र लोकल नासपाती १२५ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend