२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा विशेष छुट 


सञ्चार डबली
  • शनिबार, असोज ५ २०८१
  • 6.2K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा विशेष छुट 


    काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो। ​बिगमार्टका सम्पूर्ण स्टोर मा १०प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको बैंकले जनाएको छ।

    बैंकले सतहत्तरै जिल्लामा रहेका ३५४ शाखा, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend